१० वैशाख ०७९, काठमाडौं । कम्प्युटर एसोसिएसन नेपाल ९क्यान० महासंघले आयोजना गरेको सूचना प्रविधि मेला क्यान इन्फोटेक नाम मात्रको भएको देखिएको छ । बुधबारदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको सूचना प्रविधि मेला क्यान इन्फोटेक कर्मकाण्ड पूरा गर्नको लागि मात्रै आयोजना गरिएको देखिएको हो । विगत धेरै वर्ष अगाडि देखि सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकास भएका…