[caption id="attachment_30425" align="alignnone" width="1100"] एक पसलमा बिक्रिका लागि राखिएको । तस्विर : ललितपुर खबर[/caption] २१ माघ ०७८, काठमाडौं । नेपालमा पेट्रोलियम पदार्थको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेको भन्दै नेपाल आयल निगमले मङ्गलबार रातिदेखि लागू हुने गरी डिजेल, मट्टितेल र पेट्रोलमा प्रतिलिटर ३÷३ रुपैयाँ वृद्धि गरेको छ । मूल्यवृद्धिसँगै डिजेल…