काठमाडौं । विगत तीन दिनदेखि लगातार बढ्दै आएको सुनको मूल्यमा आज व्यापक गिरावट आएको छ।गत आइतबार हालसम्मकै उच्च बिन्दुमा पुगेको सुनको मूल्य आज केही ओरालो लागेको छ । गत आइतबार प्रतितोला रू एक लाख ८६ हजार कारोबार भएको सुनको मूल्य आज तोलामा रू एक हजार ७०० ले घटेर रू एक लाख ८४ हजार ३०० मा…