१२ पुस ०७८, काठमाडौं । बजारमा लगानीयोग्य पुँजी (तरलता) अभावसँगै बैंक तथा वित्तीय संस्थाहरूले ब्याजदर बढाएपछि सहकारीको पनि सन्दर्भ ब्याजदर बढ्ने भएको छ । ब्याजदर पुनरावलोकन गर्नका लागि आन्तरिक छलफल भइरहेको र छिट्टै सन्दर्भ ब्याजदर निर्धारण समितिको बैठक बसेर समायोजन गरिने राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेलले जानकारी दिए । ‘अहिले बाणिज्य बैंकहरूले नै बचतको…