[caption id="attachment_38953" align="alignnone" width="1100"] तनहुँको व्यास नगरपालिका ११ पोल्याङमा चैतेधान काटदै किसान । कृषकलाई चैतेधान भित्रयाए लगत्तै असारे धान रोप्न चटारो छ । तस्बिरः कृष्ण न्यौपाने\रासस[/caption] १९ पुस ०७८, काठमाडौं । चालू आर्थिक वर्ष २०७८/७९ मा धान उत्पादनमा कमी आएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले विगत पाँच वर्षयताकै धान उत्पादनमा कमी आएको जनाएको…