[caption id="attachment_53170" align="alignnone" width="1100"] फाइल तस्विर[/caption] १६ पुस ०७८, काठमाडौं । नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को अन्तर्राष्ट्रिय उडानमा रहेको न्यारो बडी ए ३२० जहाज जहाज प्राविधिक समस्याका कारण ग्राउण्डेड भएको छ । उक्त जहाज काठमाडौँ–ल्हासा उडानका क्रममा पार्किङ गर्ने क्रममा इञ्जिनमा समस्या आएको निगमले जनाएको छ । निगमका प्रवक्ता अर्चना खड्काले विज्ञप्ति जारी…