३ साउन ०७८, काठमाडौं । नयाँ आर्थिक वर्षको कारोबार भएको पहिलो दिन शेयर बजार परिसूचक मापक नेप्से ९७ अङ्कले बढेको छ । नेप्से ९७ दशमलव २१ अङ्कले बढेर २९ सय ८० दशमलव ६१ बिन्दुमा पुगेको हो । बैंकिङ्ग ९२, व्यापार ३३, होटल तथा पर्यटन ५८, विकास बैंक २ सय ३३, जलविद्युत ४५, फाइनान्स ३५, निर्जीवन…