३१ असार ०७८, काठमाडौं । सुन र चाँदीको भाउ सामान्य बढेको छ । सुनको भाउ तोलामा ५०० रूपैयाँले बढेको छ भने चाँदीको भाउ तोलामा ५ रुपैयाँले बढेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबारका लागि छापावाला सुनको भाउ प्रतितोला ९३ हजार २०० र तेजाबी सुनको लागि प्रतितोला ९२ हजार ७०० रुपैयाँ तोकेको छ। अघिल्लो दिन छापावाला…