२८ साउन ०७७, काठमाडौं । नेपाली बजारमा आज सुनुको मूल्यमा भारी गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला रु ६ हजार २ सयले घटेको छ । महासङ्घले बुधबारका लागि छापावाला सुनको मूल्य प्रतितोला रु ९५ हजार ४ सय र तेजाबी सुनको मूल्य प्रतितोला रु ९४ हजार ९ सय तोकेको…