१९ फाल्गुन ०७६,काठमाडौं । नेपाल राष्ट्र बैंकले चौतारी लघुवित्त वित्तीय संस्था र आरम्भ लघुवित्त वित्तीय संस्थालाई एकापसमा मर्जका लागि स्वीकृति दिएको छ । बैंकका अनुसार ‘घ’ वर्गको इजाजत प्राप्त संस्थाका रूपमा रहेका ती दुई लघुवित्त संस्थालाई गाभिनका लागि यसअघि दिइएको सैद्धान्तिक सहमति गर्दा तोकिएका सर्तहरु पूरा गरेकाले अन्तिम स्वीकृति दिइएको हो । बैंकले त्यस्तो स्वीकृति…