२२ फाल्गुन ०७६, काठमाडौं । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । पछिल्ला केही दिनदेखि लागातार ओरालो लाग्दै आएको शेयर कारोवार मापक नेप्से आज बिहिवारको दिन पनि ५.५० विन्दुले घटेर एक हजार ४३५.७० मा पुगेको हो । यस्तै सेन्सेटिभ परिसूचक १.।१५ ले ओरालो लागेर ३०७.७२ मा पुगेको छ ।…