[caption id="attachment_19541" align="alignnone" width="1100"] अर्थमन्त्री डा युवराज खतिवडा बिहीबार आव २०७७÷७८ को आयव्ययको अनुमान संघीय संसदमा प्रस्तुत गर्नुहुँदै । तस्वीर ः रत्न श्रेष्ठ÷रासस[/caption] १५ जेठ ०७७, काठमाडौं । चालू आर्थिक वर्षको तुलनामा आगामी आवको बजेट रु ५८ अर्ब ३२ करोड ७१ लाखले घटेको छ । अर्थमन्त्री डा युवराज खतिवडाले आगामी आवका लागि आज सङ्घीय संसद्मा…