४ भदौ २०८३, बिहिबार | Thu Aug 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

सेती जलविद्युत् आयोजनाको विद्युत् प्रशारण लाइनमा जोडियो

कास्की पच्चीस मेगावाट क्षमताको सेती जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रशारण लाइनमा जोडिएको छ । आयोजनाको व्यापारिक उत्पादन सुरु भएसँगै रु पाँच अर्ब बढी लगानीको प्रतिफल पाउन थालिउको छ । आयोजनाको ‘पावर प्लान्ट’ र ‘इन्टरकनेक्सन’ परीक्षणपछि ‘कमिसनिङ’ को काम पूरा भएसँगै व्यापारिक उत्पादन थालिएको हो । आयोजनाबाट उत्पादित बिजुली नेपाल विद्युत् प्राधिकरणको प्रणालीमा प्रवाह भइसकेको प्रवद्र्धक…