२१ कार्तिक । पछिल्लो केही समयदेखि सुन र चाँदीको बजारभाउ निरन्तर बढिरहेको छ । अन्र्तराष्ट्रिय बजारमा मूल्य बढेसँगै नेपाली बजारमा सुन बढ्दै गएको हो । हज सुन्को बजारभाउ तोलामा ३ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन प्रतितोला मूल्य १ लाख ६८ हजार ५ सय रुपैयाँ पुगेको छ । हिजो…