२९ कात्तिक । सुन चाँदी दुबैको मूल्य घटेको छ । आज सुनको भाउ तोलामा २२ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ६० हजार रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुन प्रतितोला १ लाख ६२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदी प्रतितोला ३५ रुपैँयाले घटेको…