चितवन १६ असार । अण्डाको भाउ बढेपछि किसानले लागत मूल्य पाएका छन् । किसानले पाँच वर्षपछि अण्डाको लागत मूल्य पाएका हुन् । पछिल्लो पाँच वर्षयता लागत मूल्य कायम नहुँदा किसानले घाटा बेहोर्नु परेको थियो । किसानको समस्या समाधानका लागि विज्ञ समूह बनाएर अण्डाको वास्तविक लागत मूल्य खोजी गरिएको थियो । उक्त समूहले अण्डाको लागत १६…