काठमाडौँ ७ असार । कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साहले दुग्ध विकास संस्थानका केही कर्मचारीको दादागिरीका कारण समस्या समाधान गर्न जटिल भएको बताएकी छिन् । कृषि तथा पशुपन्छी मन्त्रालयमा भएको कृषि समितिको बैठकमा उनले बिचौलियाले गर्दा वास्तविक दुग्ध किसान भुक्तानीको समस्यामा परेको बताइन् । उनका अनुसार संस्थानमा नौ सय कर्मचारी छन् जसमा छ सय स्थायी…