काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य इतिहासकै उच्च स्तरमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ३ हजार ६ सय रुपैयाँमा कारोबार भएको छ। गत शुक्रबार तोलामा २ लाख ६ सय रुपैयाँमा कारोबार हुँदै हालसम्मकै महँगो बनेको सुन आइतबार फेरि ३ हजार रुपैयाँले बढेर नयाँ रेकर्ड राखेको हो। यस्तै,…