काठमाडौँ १८ भदौ । गोकर्णेश्वर महादेव मन्दिर परिसरमा हिजो लागेको मेलाका फोहर भएको छ । सोमबार पनि नेपाल र भारतका विभिन्न स्थानबाट आएका भक्तजनको गोकर्णेश्वर उत्तरगया क्षेत्रमा भीड लागेको थियो । उक्त भीडसँगै थुप्रिएको फोहर व्यवस्थापन हुन नसक्दा आज मन्दिर क्षेत्र प्रवेश गर्नै नसकिने अवस्था भएको भक्तजनको गुनासो छ । आज सूर्योदयकालमा औँसी तिथि रहेकाले…