१९ असार । काठमाडौं सोह्रखुट्टे–बालाजु सडकमा मेलाम्चीको पाइप फुटेपछि भासिएको छ । ट्राफिक प्रहरीका अनुसार अचानक सडक भासिएपछि मोरङ घर भई काठमाडौंको चाबहिल बस्दै आएका पठाओ चालक विकास शाक्यको बा ५० प ३८२ नम्बरको मोटरसाइकल समेत खसेको थियो । चालक शाक्य सकुशल छन् भने उनको मोटरसाइकलमा क्षति पुगेको छ । काठमाडौं महानगरपालिका १६ नयाँबजारस्थित कुमारी…