ललितखबर १७ साउन । पशुमा लम्की स्किन महामारी फैलिएसँगै सरकारले राजधानीका तीनै जिल्लामा खोप अभियान चलाउने भएको छ । आगामी मंगलबारबाट सुरु हुने एक हप्ते अभियान अभियान साउन २९ गतेसम्म जारी रहनेछ । पशुपञ्छीमा लाग्ने संक्रामक रोगहरु एल.एस.डी,एच.एस, वि.क्यु., पि.पि.आर., क्लासिकल स्वाइन फिवर र रानीखेत लगायत रोग निवारणका लागि सरकारले खोप अभियान सुरु गर्न लागेको…