२५ आश्विन २०८३, आइतबार | Mon Oct 12 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

सुन्दरीजलमा मृत फेला परेकी महिलाको हत्या अभियोगमा दुई जना पक्राउ

काठमाडौँ २३ भदौं । काठमाडौंको सुन्दरीजलमा मृत फेला परेकी महिलाको हत्या अभियोगमा दुई जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–३ बसुन्धारा बस्ने सिराहा घर भएकी राम दुलारी भन्ने महिलाको हत्यामा संलग्न रहेको अभियोगमा २ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ । गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलस्थित ढुंगाको चेपभित्र गत बिहीबार ती महिलाको शव फेला परेको घटनाको अनुसन्धानको…