चापागाँउ ललितपुरको गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन र मुना अधिकारी विरुद्ध सर्वोच्च अदालतमा भष्ट्राचारको मुद्दा सर्वोच्चमा पुनरावेदनको निवेदन परेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज मेयर र उपमेयरविरुद्ध सर्वोच्चमा पुनरावेदनको फरक फरक पाँच वटा निवेदन दर्ता गरिएको जानकारी दिएको छ । अख्तियारले गएको साउन ३० गते विशेष अदालतले सो मुद्दामा नगरपालिकाका मेयर, उपमेयरसहित…