ललितपुर पत्रकारितामार्फत नेपाली रजनीतिलाई नजिकबाट हेरिरहेका दक्षिण ललितपुरका पत्रकार सुरेन्द्र बजगाईले पनि छोडे काठमाडौं महानगर छोडेका छन् । लतिलपुर क्षेत्र नं. १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारीको चर्चाबीच मेयर बालेन र नगरप्रहरी प्रमुख राजुनाथ पाण्डेसँगै बजगाई पनि नहानगरबाट बाहिरिएका हुन् । बजगाई मेयर बालेनको दाहिने हातका रुपमा परिचय बनाउदै प्रचार सल्लाहकारको रुपका कार्यरत थिए ।…