२२ माघ २०८२, बुधबार | Wed Feb 4 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

भक्तपुरमा खाटबाट खसेर १६ महिने बालकको मृत्यु

२१ जेठ । भक्तपुरमा खाटबाट खसेर एक १६ महिने बालकको मृत्यु भएको छ। भक्तपुर नगरपालिका वडा नं- १० कमलविनायकमा डेरा गरी बस्ने रामेछाप घर भएकी सरु खड्काको १६ महिने छोरा सम्राट् खड्काको खाटबाट खसेर मृत्यु भएको हो। जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत राजन कार्कीका अनुसार बालक झ्याल नजिकैको खाटमा खेल्ने क्रममा भुईँमा खसेका थिए।…