२४ जेठ । अवैध अन्तर्राष्ट्रिय कल÷एसएमएस बाइपासमा संलग्न रहेको अभियोगमा २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा ललितपुर महालक्ष्मी नगरपालिका ५ टिकाथली खरिबोट बस्ने चिनियाँ नागरिक ३२ वर्षीय झाउ जियाङपिङ र सिन्धुपाल्चोक त्रिपुरासुन्दरी घर भई काठमाडौं महानरगपालिका १६ सोह्रखुट्टे बस्ने २२ वर्षीय गणेश श्रेष्ठ रहेका छन् । ललितपुर महालक्ष्मी नगरपालिका…