काठमाडौं २७ जेठ । काठमाडौं कलंकीस्थित एक चिया पसलबाट लाखौं नक्कली नोट सहित महिला पक्राउ परेको खबर छ । प्रहरीका अनुसार काठमाडौं महानगरपालिका–१४ कलंकीमा चिया पसल संचालन गरी बस्ने तारादेबी डंगोललाई नेपाली एक हजार दरको ५ सय १५ थान नक्कली नोटसहित प्रहरीले पक्राउ गरेको छ । डंगोलले नक्कली नोटको कारोबार गरेको भन्ने सूचनाको आधारमा जिल्ला…