काठमाडौं २६ असार । राजधानीमा पछिल्लो समय निरन्तर रुपमा नावालिकालाई बेश्याबृत्तिमा लगाएको अभियोगमा गेष्ट हाउस, होटल र खाजा घरका मालिकहरु पक्राउ पर्न थालेका छन् । यसैक्रममा राजधानीको मनोहरा–जडिबुटीबाट नाबालिकाहरूलाई बेश्याबृत्तिमा लगाएको अभियोगमा २ जनालाई मानव बेचबिखन अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले सोमबार पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा सिन्धुली हरिहरपुर गाउँपालिका–१ घर भएका ३३…