६ भदौ २०८३, शनिबार | Sat Aug 22 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

भक्तपुरका विद्यार्थी कक्षाकोठा छोडेर धान रोपाईमा व्यस्त

भक्तपुर १६ असार । सधै कक्षाकोठामा देखिने भक्तपुरको एउटा स्कुलका विद्यार्थी आइतबार फरक भूमिकामा देखिए । भक्तपुर नगरपालिका वडा नं २ मिवाछें व्यासीस्थित एभरेस्ट इंगलिश स्कुलका विद्यार्थी नियमितको पढाई छाडेर रोपाईमा व्यस्त भएका हुन् । स्कुलको कक्षा कक्षा ४ का एक सय ९ जना छात्रछात्रा धान रोपाईमा सहभागी भएका हुन् । उनीहरुले स्कुल नजिकैको स्कुलकै…