काठमाडौं २५ चैत । बलात्कारको अभियोगमा भक्तपुरबाट एक युवक पक्राउ परेका छन् । प्र्रहरीका अनुसार भक्तपुरमा १३ बर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा भक्तपुर झौखेल बस्ने ओखलढुङ्गा सिद्धिचण नगरपालिका–१ घर भएका २३ वर्षीय अमृत थापामगरलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो । अमृतले ती बालिकालाई गत माघ १८ गतेदेखि पटक–पटक बलात्कार गरेको उजुरीको आधारमा प्रहरी प्रभाग…