काठमाडौँ ३१ जेठ । काठमाडौँ उपत्यकाको तापक्रम आज पनि उच्च रहने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार काठमाडौं उपत्यकाको अधिकतम तापक्रम ३१ देखि ३३ डिग्री सेल्सियसका बीच रहने पूर्वानुमान छ । विभागका मौसमविद् गोविन्द झाका अनुसार काठमाडौँ उपत्यकामा स्थानीय वायुको प्रभावले आज अपराह्नतिर केही स्थानमा छिटपुट वर्षा हुने सम्भावना छ । यहाँको…