काठमाडौँ २४ जेठ । काठमाडौँ उपत्यकामा आज अपराह्न सामान्य वर्षा हुने अनुमान गरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार यहाँको आज दिउँसो यहाँको तापक्रम २९ देखि ३१ डिग्री सेल्सियसका बीच रहने विभागको पूर्वानुमान छ । मुलुकमा स्थानीय र पश्चिमी वायुसँगै भारतको उत्तर प्रदेशदेखि पूर्वी बङ्गलादेशसम्म फैलिएको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको विभागले…