[caption id="attachment_83125" align="alignnone" width="1100"] काठमाडौँ उपत्यकाको पूर्वोत्तर शिवपुरी राष्ट्रिय निकुञ्ज क्षेत्रमा निर्माण भइरहेको धाप ड्याम । लेन्स: हरि लामिछाने/रासस[/caption] ११ पुस ०७९, काठमाडौँ । बागमती नदीको जलप्रवाहलाई कायम राखी ‘जीव भू–रासायनिक चक्र’ को प्रवद्र्धन हुने गरी निर्माण गर्न लागिएको धाप र नागमती ड्यामले दिगो विकासको नयाँ नमुना प्रस्तुत गरेको छ । काठमाडौँ उपत्यकाको पूर्वोत्तर गोकर्णेश्वर…