काठमाडौं १४ चैत । काठमाडौंको बुढानिलकण्ठ र भक्तपुरको चाँगुनारायणमा एक एक जना मृत फेला परेका छन् । प्रहरीका अनुसार काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–१३ चुनिखेल पोखरी बस्ने ४६ वर्षीय बिजय श्रेष्ठ आफ्नै घरभित्र बुधबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै भक्तपुरको चाँगुनारायण नगरपालिका–९ ईटाछास्थित चुनदेवि इँटा भट्टाको झ्याउलीमा सोही भट्टामा काम गर्ने रोल्पा परिवर्तन गाउँपालिका–४ घर…