१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौंमा होली उत्सव [तस्बिरहरु]



११ चैत । सद्भावनाको पर्व होली, देशको पहाडी भेगमा उल्लाहसपूर्वक मनाइएको छ । फागुन शुक्ल पूर्णिमाका दिनमा पर्ने यो पर्व तराईमा भने सोमबार मनाइएको हो । आफन्त, साथीभाइ मिलेर रङ, पानी खेलेर खुसी साट्ने होलीपर्वको विशेषता हो । काठमाडौँ उपत्यकास्थित बसन्तपुरमा सामूहिक रूपमा होली खेलिएकाे छ ।

तस्बिरः रासस

प्रकाशित मिति : ११ चैत्र २०८०, आइतबार  ३ : १८ बजे