१६ बैशाख २०८१, आइतबार | Sun Apr 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौंका मयर बालेनले ‘होली पुन्ही’मा ¥याप गीत गाए ‘समस्यालाई टार्दिन,म हार्दिन’



काठमाडौं
११ चैत । काठमाडौं महनागरपालिकाका मेयर बालेन साहले दरबारमार्गमा आयोजित ‘होली पुन्ही’मा कार्यक्रममा ‘समस्यालाई टार्दिन,म हार्दिन’ बोलको ¥याप गीत गाएर दर्शकलाई मनोरञ्जन दिएका छन् ।
फागु पूर्णिमाको अवसर पारेर काठमाडौंको दरबारमार्गमा द अर्बिटरी गुरुपले आयोजना गरेको कार्यक्रममा स्टेज उक्लेका मेयर तथा ¥यापर वालेनले गीत गाँउदा सहभागी दर्शक उत्साहित हुँदै हुटिङ गरेका थिए ।
कार्यक्रममा होलिको शुभकामना दिन उनी स्टेज पुगेका थिए । सहभागीले ¥याप गाउन पटक पटक आग्रह गरेपछि उनले छोटो ¥याप गाएका हुन् ।
उनले गीत गाएपछि दर्शकसँग सेल्फी पनि खिचे । ¥याप गीत गाएपछि उनले भीडमा सहभागीलाई सोधे, ‘यहाँ कति बजेसम्म बस्नुहुन्छ तपाईंहरू ? रातभरि बस्नुस्, काठमाडौंमा रातभरि होली मनाउन पाइन्छ ।’

 

 

प्रकाशित मिति : ११ चैत्र २०८०, आइतबार  ४ : ०६ बजे