१६ बैशाख २०८१, आइतबार | Sun Apr 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौंको कीर्तिपुरमा एक पुरुष मृत फेला



१२ चैत्र । काठमाडौंको कीर्तिपुरमा एक पुरुष मृत अवस्थामा फेला
परेका छन् ।
प्रहरीका अनुसार किर्तीपुर नगरपालिका ३ समलमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३६ वर्षीय पुरूष आइतबार मृत अवस्थामा फेला परेका छन् ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : १२ चैत्र २०८०, सोमबार  ७ : ४७ बजे