२५ मंसिर ०७९, ललितपुर । ललितपुर लेलेका बासिन्दाले खानी क्षेत्रको विरोध गरेका छन् । गतआइतबार नगरपालिकामा ज्ञापनपत्र बुझाउदै लेले महादेव खोला क्षेत्रका स्थानीयहरुले भर्खरै स्थानीय सरकारले खानी तथा खनिज क्षेत्रमा राखेपछि स्थानीयहरु आन्दोलित भएका हुन् । स्थानीय देवेन्द्र डंगोलका अनुसारस्थानीय २३९ घर धुरीको हस्ताक्षर सहित लेलेबासीले खानेपानीको मुहान भएको ठाँउलाई खानी तथा खनिज क्षेत्र राखेको…