६ मंसिर । काठमाडौंका लाजिम्पाट र गौशालामा एक एक जना मृत फेला परेका छन् । प्रहरीका अनुसार काठमाडौं महानगरपालिका ३ लाजिम्पाटस्थित बाटोमा अन्दाजी ४० वर्षीय जिते राई बुधबार मृत अवस्थामा फेला परेका छन् । यसैगरी काठमाडौं महानगरपालिका ८ गौशाला चोकस्थित भुना गेष्ट हाउसमा मंसिर ४ गतेदेखि बस्दै आएका रौतहट घर भएका २४ वर्षीय कुन्दन शाह…