६ भदौ २०८३, शनिबार | Sat Aug 22 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

भक्तपुर कटुञ्जेमा एक महिला मृत फेला

काठमाडौं ९ माघ । भक्तपुरको कटुञ्जेमा एक महिला मृत फेला परेकी छिन् । प्रहरीका अनुसार भक्तपुर सूर्यविनायक नगरपालिका ५ कटुन्जे डेरा गरी काभ्रे नमोबुद्ध नगरपालिका १ घर भएकी ३५ वर्षीया अनिता थापा आफ्नै कोठामा मंगलबार मृत अवस्थामा फेला परेकी हुन् । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ । ।