ललितपुर खबर २२ असोज ०७९, काठमाडौं । काठमाडौं उपत्यकामा गठबन्धनले उम्मेदवारी टुंगो लगाएको छ । गएराती भएको सहमती अनुसार प्रतिनिधि सभाको उम्मेदवारीतर्फ नेपाली काँग्रेसले ८ वटा, नेकपा माओवादीले ५ वटा र नेकपा समाजवादीले २ वटा क्षेत्रमा उम्मेदवारी दिन भएका छन् । सहमती अनुसार नेपाली काँग्रेसले काठमाडौंको क्षेत्र नं.१,३,४,५,६ र १० निर्वाचन क्षेत्रसँगै ललितपुरको क्षेत्र नम्बर…