११ असोज ०७९, काठमाडौं । दसैं नजिकएसँगै सरकारले राजधानीका कलंकी, टुकुचा, चन्द्रागिरि, चाल्नाखेल, बालाजु, टोखा, बल्खु, लोकन्थली, सल्लाघारी लगायत क्षेत्रमा स्वास्थ्य परीक्षण गर्दैछ । सरकारले खसीबोकाको स्वास्थ्य परीक्षण आजबाट सुरु गर्ने भएको हो । यी ठाँउमा पशुसेवा विभागले उपत्यकाका खसीबोकाको स्वास्थ्य परीक्षण गर्न लागेको हो । यो क्रम दसैंको नवमीसम्म जारी रहनेछ । त्यसका लागि…