६ जेष्ठ २०८१, आइतबार | Mon May 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

काठमाडौं उपत्यकामा ४ जना मृत फेला

२४ फागुन ०७८, काठमाडौं । काठमाडौं उपत्यकाका छुट्टा छुट्टै स्थानमा ४ जना मृत अवस्थामा फेला परेका छन् । प्रहरीका अनुसार काठमाडौं महानगरपालिका १२ टेकु डेरा गरी बस्ने सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका २ घर भएकी ४८ वर्षीया टेक कुमारी घर्ती क्षेत्री आफ्नै कोठामा सोमबार मृत अवस्थामा फेला परेकी छिन् । काठमाडौंको नागार्जुन नगरपालिका १० स्युचाटार अमरज्योति स्कुल…