भक्तपुर २८ मङ्सिर । चौध महिना अगाडि २०७९ असोज १९ गते बुधबार विजयादशमीका दिन ४३ वर्षीया मायादेवी शाक्यलाई विवाह भएको १४ महिनामै रहस्यमय हत्या भयो । सूर्यविनायक नगरपालिका ५ सृजनानगर बस्दै आएकी एकल महिला शाक्य र सोही वडाको कटुञ्जे बस्ने एकल पुरुष ६१ वर्षीय दानकाजी शाक्यबीच गतवर्ष विजयादशमीका दिन विवाह भएको थियो । बुढेसकालको…