६ पुस २०८२, आइतबार | Sun Dec 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

काठमाडौंको बाफलमा एक पुरुष मृत अवस्थामा फेला

१० भदौं । काठमाडौंको बाफलमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । प्रहरीका अनुसार काठमाडौंको नागार्जुन नगरपालिका ४ बाफलस्थित ईलाम मेची गेष्ट हाउसको कोठमा नुवाकोट खर्कभञ्याङ ३ घर भएका ४१ वर्षीय यमबहादुर कार्की आइतबार मृत अवस्थामा फेला परेका छन् । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।