११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौंमा एक बृद्ध मृत अवस्थामा फेला



काठमाडौं
२२ असोज । काठमाडौंमा एक बृद्ध मृत अवस्थामा फेला परेका छन् ।
काठमाडौं महानगरपालिका २८ स्थित लक्ष्मी चाट हाउसमा काम गर्ने दोलखा चरिकोट घर भएका ६२ वर्षीय श्याम बुढाथोकी मृत अवस्थामा फेला परेका हुन् । उनी आफ्नै सुत्ने कोठामा सोमबार मृत अवस्थामा फेला परेका थिए ।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : २३ आश्विन २०८०, मंगलबार  ३ : ३९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।