२६ आश्विन २०८३, सोमबार | Mon Oct 12 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्वयम्भू बिजेश्चरीको एक गेष्ट हाउसमा पुरुष मृत फेला

२१ असोज । काठमाडौंको स्वयम्भू बिजेश्चरीको एक गेष्ट हाउसमा दुजबहादुर पैजा नाम रहेका पुरुष मृत फेला परेका छन् । प्रहरीका अनुसार काठमाडौं महानगरपालिका १५ स्वयम्भू बिजेश्चरीस्थित स्तुपा भ्यु इन गेष्टमा पोखरा घर, वर्ष ५२, नाम दुजबहादुर पैजा बताई गत भदौ २९ गतेदेखि बस्दै आएका हाल एकीन नाम, थर, वतन नखुलेका व्यक्ति शनिबार मृत अवस्थामा फेला…