४ जेठ ०७८, ललितपुर। ललितपुर महानगरपालिका वडा नम्बर १० मा १० पटकसम्म वडाध्यक्ष जितेका नरसिंह व्यञ्जनकार यस पटकको स्थानीय तह निर्वाचनमा भने पराजित भएका छन् । २०७९ को स्थानीय तह निर्वाचनमा ११ औं पटक वडा अध्यक्ष पदमा उनी स्वतन्त्र रुपमा प्रतिस्पर्धामा उत्रिएका थिए । तर उनी यसपटक भने आफ्नै भतिज रविनमान व्यञ्जनकारसँग २८२ मत अन्तरले पराजित…