३० वैशाख ०७९, काठमाडौँ । स्थानीय तहको निर्वाचन हुने दिन बिहान संसद भवन बाहिर सिलिण्डर बिस्फोट गराउनेको खोजी भइरहेको प्रहरीले जनाएको छ । संसद भवनको मुख्य गेटको अगाडी शुक्रबार बिहान सिलिण्डर बिस्फोट भएको थियो । देशव्यापी रुपमा मतदान हुन केही समय बाँकी हुँदा सिलिण्डर बिस्फोट गराएको भन्दै बिस्फोट गराउनेको खोजी तिब्र पारिएको महानगरीय प्रहरी परिसरले…