२६ साउन । केहि दिनयता प्रहरीले ठूलो मात्रामा नक्कली नोट बरामद गरेको छ । प्रहरीले शुक्रबार करिब ५३ लाख नक्कली रुपैयाँ बरामद गरेको छ । काठमाडौंको नागढुंगा, नयाँ बसपार्क र भक्तपुरबाट ५२ लाख ७५ हजार नक्कली नोट बरामद गरेको हो । प्रहरीले नागढुंगामा चेकजाँच गर्दा लुम्बिनीबाट बिहीबार काठमाडौं आउँदै गरेको लु१प५ नम्बरको हरियो नम्बर प्लेट…